२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भुटानी राजा जिग्मे आज काठमाडाैं आउँदै

काठमाडौँ । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज नेपाल आउने भएका छन् । उनको साथमा रानी तेत्सुन पेमा वाङचुक पनि हुेनछिन् । उनीहरु १० बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ । राजदम्पत्तिले स्वयम्भु र बौद्धनाथको दर्शन गर्ने तय भएको छ । तर उनीहरुको निजी भ्रमण रहेकाले खासै भेटघाट र