© 2023
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सचिव भीमप्रसाद आचार्यले सरकारले राष्ट्रिय खेलाडीहरुलाई आवश्यक मासिक तलव, भत्ताको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो । सचिव आचार्यले सबै प्रदेशमा रंगशाला
डाक्टरलाई कटाएर एकजना महिलाको नाम पठाइयो । आइसिसीले अस्वीकार गर्यो । जसले गर्दा नेपालको प्रतिष्ठामा ठुलो आघात पारेको छ ।
काठमाडौँ । नेकपा(एमाले)का सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जानेहरुलाई ६ महिने विषयगत तालिम दिनुपर्ने बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा