© 2023
काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई-मधेसको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने विषयमा छलफल भएको छ । मधेस प्रदेशमा देखिएको खानेपानी सङ्कटको समाधानका लागि स्थलगत अनुगमन तथा निरीक्षण गरी काठमाडौँ फर्किनुभएका भारत सरकारका विज्ञ टोलीसँग आज मन्त्रालयमा गहन छलफल भएको हो । उक्त टोलीले तराई-मधेस क्षेत्रमा