© 2023
गण्डकी। दोस्रो भारत–नेपाल टुरिज्म मार्टअन्तर्गत आजदेखि गन्तव्य प्रवर्द्धनका कार्यक्रम सुरु गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउँदै भारतीय र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि गर्न पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भारतीय टुर अपरेटर