४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतले सुपर ओभरमा श्रीलंकालाई हरायो

काठमाडौं। एसिया कप टी–२० सुपर फोरको अन्तिम खेलमा भारतले श्रीलंकामाथि रोमाञ्चक जित हात पारेको छ। निर्धारित २० ओभरमा दुवै टोलीले समान २०२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। भारतका लागि अभिषेक शर्माले ३१ बलमा आठ चौका र दुई छक्कासहित ६१ रन बनाए भने तिलक वर्माले नटआउट ४९ रनको योगदान