© 2023
झापा। झापा प्रहरीले भन्सार छली गरी ल्याइएका रु ५२ हजार बराबरको पानजन्य सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज इलाका प्रहरी कार्यालय चारआलीबाट खटिएको गस्ती टोलीले मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा पुल नजिक सडक किनारमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको