२६ भाद्र २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘ब्रिक्स’ सम्मेलनको पूर्वसन्ध्या : लगानीको ‘टिप’ बाट सुरु भएको ‘ब्रिक्स’…

काठमाडौँ। सन् २००१ मा अमेरिकी लगानी बैंक ‘गोल्डम्यान स्याक्स’ का अर्थशास्त्री जिम ओ’निलले उदीयमान बजारहरूको आर्थिक सम्भावना देखाउन ‘ब्रिक’ (BRIC) शब्द पहिलोपटक प्रयोग गर्दा सायदै कसैले सोचेका थिए- यो कुनै दिन विश्वको भूराजनीतिक नक्सा नै बदल्ने शक्तिशाली मोर्चा बन्नेछ। लगानीकर्तालाई आकर्षित गर्न सुरु गरिएको त्यो चार अक्षरको आर्थिक शब्दावली आज