© 2023
रियो डे जेनेरो। ब्राजिलले पछिल्ला चार दशकमा फ्रान्सको क्षेत्रफलभन्दा दोब्बरबढी प्राकृतिक वनस्पति गुमाएको छ । प्राकृतिक वनस्पति घट्दा एल निनोका कारण हुने खडेरी, बाढी र डढेलोजस्ता चरम मौसमी घटनाको प्रभाव बढ्न सक्ने बुधबार सार्वजनिक अध्ययनले देखाएको छ । जुनमा पुष्टि भएको एल निनो वर्षको अन्त्यतिर थप तीव्र हुने अनुमान गरिएको