© 2023
काठमाडौं । ब्रम्हाकुमारीज एवम् समाज सेवा प्रभागले एकै दिन ५ हजार ५७ पिन्ट रगत संकलन गरेको छ । यो नेपालको इतिहासमै एकै दिन धेरै रगत संकलन भएको हो । ब्रह्माकुमारीज संस्थाका पूर्वमुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा रगत संकलन गरिएको हो । देशैभरका विभिन्न