© 2023

एजेन्सी । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा फसेका नासाका अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी विलमोर पृथ्वीमा फर्किएका छन् । सुनिता र ब्यारी बुधबार नेपाली समय अनुसार बिहान करिब पौने चार बजे पृथ्वीमा फर्किएका थिए । अन्तरिक्ष यात्रीको यो यात्रा १७ घण्टासम्म चलेको थियो । अन्तरिक्ष यात्रीहरू फ्लोरिडाको समुन्द्रमा अवतरण गर्छन्