१४ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बौद्ध महोत्सव २०८३ जेठ २३ मा आयोजना हुने, संस्कृति र…

काठमाडौं । धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित “बौद्ध महोत्सव २०८३ – हाम्रो संस्कृति, हाम्रो उत्सव” आयोजना हुने भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको आयोजनामा हुन लागेको महोत्सवले बौद्ध क्षेत्रको मौलिक पहिचान, संस्कृति, स्थानीय कला, व्यवसाय, युवा सहभागिता र सामुदायिक एकतालाई एउटै मञ्चमा ल्याउने लक्ष्य