२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बोआओ फोरममा चीनका लागि नेपाली राजदूत ओली सहभागी

काठमाडौं । बोआओ फोरम फर दक्षिण एसियाको सन् २०२५ को सम्मेलन दक्षिण चीनको हाइनान प्रान्तमा आजदेखि सुरु भएको छ । चीनको अग्रसरतामा सन् २००१ मा स्थापित यो फोरममा सन् २००६ मा अष्ट्रेलिया थपिएको थियो । अहिले यो फोरमा २८ देश सदस्य रहेका छन् । चीनले आयोजना गर्ने यस डिप्लोम्याटिक फोरममा