३ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तनहुँ जिल्लाकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता आजदेखि

तनहुँ। तनहुँको भिमादमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । भिमाद नगरपालिका–६ स्थित बेष्ट ब्वाइज क्लबको आयोजनामा आज माघ १ देखि ५ गतेसम्म ‘फस्ट बेष्ट ब्वाइज भलि फेस्ट–२०८२’ प्रतियोगिता हुन लागेको हो । आजको पहिलो खेलमा बिहान ९ बजे एपिएफ क्लब काठमाडौँ र जिएम समाज कावासोती नवलपुरबीच