© 2023
काठमाडौं । भारतको बिहारमा भएको विधानसभा निर्वाचनमा नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीएल गठबन्धनले दुई तिहाइ बहुमत ल्याएको छ । मतगणनाको अन्तिम परिणम गएराति सार्वजनिक गरिएको हो । कुल २४३ सिटको विधानसभाको अन्तिम मतपरिणाम अनुसार एनडीए गठबन्धनले २०२ सिटमा विजय हासिल गरेको छ । अन्तिम मतगणनाअनुसार जनता दल