७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालकुमारी क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार-फोटो फिचर

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजानी समेत गरेका छन् । आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ भने अहिले आन्दोलका कारण बालकुमारी क्षेत्र

बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।