७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानमा आत्मघाती बम विस्फोट,कम्तीमा ४४ जनाको मृत्यु

एजेन्सी । उत्तरपश्चिम पाकिस्तानमा इस्लामवादी पार्टीले आयोजना गरेको राजनीतिक सम्मेलनमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गर्दा कम्तीमा ४४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अफगानिस्तानको सिमानामा रहेको खार सहरमा भेला भएका जमियत उलेमा-ए-इस्लाम-फजल (जेयूआईएफ) पार्टीका सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा १०० भन्दा बढी घाइते भएका छन्, जसमा १७ जनाको अवस्था गम्भीर