• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
अध्यादेशको अस्त्र: अध्यादेश ल्याउनु गलत, स्वीकार्य छैन- महामन्त्री शर्मा

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिशभा सदस्य विश्वप्रकाश शर्माले संक्रमणकालमा अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गर्नुभएको छ । शर्माले संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु गलत भएको जनाउनु भएको हो । सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि कांग्रेस महामन्त्री शर्माले ट्वीटमार्फत आफ्ना धारणा सार्बजनिक गर्नुभएको