• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
एआई प्रविधिले थपिदिएको चुनौती र अहिलेको फोटो पत्रकारिता

कुनै राम्रो तस्विर वा फोटो देख्ने बित्तिकै धेरैले आहा भनेर सकारात्मक प्रतिक्रिया दिन्छन् । राम्रो कुराले धेरैलाई आकर्षित गर्छ नै । त्यही भएर ‘एउटा तस्वीरले हजार शब्दको वर्णन गर्न सक्दछ ’ भन्ने आम मान्यता बनेको छ । खासमा फोटो जीवन, जगत र संस्कृतिसँग जोडिएको विषय पनि हो । इतिहास बोल्ने