• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको बिदाई

काठमाडौँ । म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार एक कार्यक्रम गर्दै नेपाली टोलिको बिदाई गरेको हो । एन्फाका अनुसार नेपाली टोली सोमवार नै म्यानमार प्रस्थान गर्नेछ । यस खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जव अल्बर्टो एनिसले

यू-१९ फुटबल टिमको प्रशिक्षकमा सुनिल श्रेष्ठ तथा यू-१६ मा रवीन्द्र…

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१९ र यू-१६ फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । सोमबार एन्फाले