© 2023
काठमाडौं । फरक क्षमता (अपाङ्गता) भएका बालबालिका स्याहारमा अभिभावकलाई कठिन हुने गरेको छ । अपाङ्गता भएका बालबालिकालाई स्याहारमा विशेष ध्यान र समय दिनुपर्दा अभिभावकको व्यक्तिगत जीवनमा पनि प्रभाव परेको बताएका छन् । टीकापुर नगरपालिका–१ वनगाउँकी जगतमाया शाहीकी छोरी जन्मजातै अपाङ्ग छन् । १९ वर्षीया छोरी जन्मेदेखि नै हलचल गर्न नसक्ने