• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदै

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ । विहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने कार्यक्रम राखिएकाे छ । यसका लागि हालसम्म २० जना सांसदले नाम टिपाइसक्नुभएको छ । तर त्यसमध्ये १५ जना सांसदले मात्रै प्रश्न सोध्न पाउनुहुनेछ । प्रतिनिधिसभा नियमावलीको परिच्छेद