४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदै, उत्साहित भएको…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदै हुनुहुन्छ । कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका–५ को चुवाखोला नदीमा निर्माणा गरिएको बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जान लाग्नुभएको हो । पुल उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि हुम्लामा केही दिनदेखि तयारी थालिएको थियो । निर्माणाधीन पुलको काम