२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अल्पमतमा परेका प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीको कस्तो छ राय…

काठमाडौं । झन्डै साढे चार वर्षअघि सरकारले संवैधानिक आयोगहरुमा गरेको ५२ जना पदाधिकारी नियुक्तिविरुद्ध परेका रिटमा सर्वोच्च अदालतमा न्यायाधीशहरुबीच राय बाझिएको छ । प्रधानन्यायााधीश प्रकाशमानसिंह राउत नै अल्पमतमा परेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुढाल र नहकुल सुवेदीको संवैधानिक इजलासले बुधबार मध्यराति