© 2023

मोरङ। चौथो संस्करणको ‘इक्युवालिटी कप टी २० क्रिकेट–२०२५’ प्रतियोगिता सोमबारदेखि विराटनरमा आयोजना हुने भएको छ । आयोजक नेपाल क्रिकेट फाउन्डेशनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता विराटनगर–६ स्थित म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा हुने जानकारी दिइयो। फाउन्डेसनका संयोजक मन्दीप साहका अनुसार प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेस प्रदेशका