१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी…

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कमी गरेसँगै राजधानीका सुरक्षा निकायद्वारा सञ्चालित पेट्रोल पम्पमा उपभोक्ताको भीड बढेको छ। निजी पेट्रोल पम्प सञ्चालकहरूले मूल्य घटाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै बिक्री–वितरण रोकेपछि सर्वसाधारण वैकल्पिक पम्पतर्फ पुगेका हुन्। निगमले बुधबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, आन्तरिक हवाई इन्धन तथा