१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आपराधिक पृष्ठभूमिका श्रेष्ठलाई एमाले भोलेन्टियर्स फोर्सको कमान्ड

काठमाडौं । नेकपा एमालेले आपराधिक पृष्ठभूमिका व्यक्तिलाई ’नेसनल भोलेन्टियर्स फोर्स’को कमान्डको जिम्मेवारी दिएको छ । शुक्रबार थापाथलीस्थित कार्की बेङ्क्वेटमा भएको एक कार्यक्रममा सात वटा फौजदारी मुद्दा खेपेका ४३ वर्षीय पुष्पराज श्रेष्ठलाई भोलेन्टियर्स फोर्सको संयोजकको जिम्मेवारी दिएको हो । सिन्धुली घर भएका श्रेष्ठ यसअघि नेकपा एमालेको युवा दस्ता युथ फोर्समा आबद्ध