© 2023
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदमा नियुक्ति गर्दा सम्बन्धित व्यक्ति विदेशी नागरिकता वा स्थायी आवासीय अनुमतिपत्र (पीआर) धारी भए/नभएकोबारे यकिन गरेर मात्र नियुक्त दिन सरकारलाई निर्देशन दिएको छ । अख्तियारले यस्तो प्रावधान अनिवार्य गर्न पनि भनेको हो । वास्तविक विवरण लुकाएर विभिन्न व्यक्तिले मन्त्रिपरिषद् र अन्य सार्वजनिक निकायबाट