२९ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अर्घाखाँचीमा बाख्रामा पिपीआर सङ्क्रमण

काठमाडाैँ  । अर्घाखाँचीमा बाख्रामा फैलिने सङ्क्रामक रोग पिपीआर देखा परेको छ । पिपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को विष्टबारी र मकैडाँडा, वडा नं ५ को असुरकोट तथा वडा नं ८ को नुवाकोट उप्रिकोट क्षेत्रलाई सिल गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले