१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कीर्तिपुरका नगरप्रमुख नकर्मीको निधनको शोकमा आज उपत्यकाका पालिकामा बिदा

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा आज काठमाडौं उपत्यकाभित्रका पालिकामा सार्वजनिक बिदाइ दिइएको छ । उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा आज सार्वजनिक बिदाइ दिइएको हो । गत बिहीबार निधन भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र