© 2023
नयाँदिल्ली। पश्चिम बङ्गाल, असम, केरला र तामिलनाडुको विधान सभा निर्वाचनको मतगणना सोमबार हुने भारतीय निर्वाचन आयोगले जनाएको छ । राज्यमा विधानसभाका लागि पश्चिम बङ्गाल, असम, केरला र तामिलनाडुको चुनाव दुई चरणमा अप्रिल २३ र अप्रिल २९ मा भएको थियो भने मतगणना निर्वाचनको मिति घोषणा गरेकै दिन मे ४ अर्थात् सोमबारका

मेचीपारि मेचीनगर–१५ मा ग्वालाबस्ती र सिसौडाँगी गरी दुई नेपाली बस्ती छन् । एक दशकमा लगभग आधा बस्ती बसाइँ हिँडेपछि खेतमा