२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वराष्ट्रपति भण्डारीद्वारा पशुपति र गुहेश्वरीको दर्शन तथा पूजाअर्चना

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ र गुहेश्वरीको दर्शन तथा पूजाआजा गर्नुभएको छ । नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएकी पूर्वराष्ट्रपति भण्डारीले हिजो साँझ पशुपति र गुहेश्वरीमा पुगेर पूजाआजा गर्नुभएको हो । पूर्वराष्ट्रपति भण्डारी बागमती किनारामा हुने आरतीमा समेत सहभागी हुनुभयो । एमालेको राजनीतिमा पुन: सक्रिय भएपछि भण्डारीले नागरिकसँग भेटघाट