२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्‍य स्वागत

काठमाडौं । चीनको शिशपाङ्मा हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेर आइपुगेका पर्वतारोहीहरूलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ। ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका ९ जना विश्वकीर्तिमानी आरोहीहरुलाई सोमबार पञ्चेबाजासहित त्रिभुवन विमानस्थलमा स्वागत गरिएको हो । विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने