७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
असार १ गतेदेखि विद्यालय बन्द गर्ने नेपाल विद्यालय कर्मचारी परिषद्को…

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाली बजाएर प्रदर्शन गरेको छ । आईतवार काठमाडौंको बानेश्वरमा उनीहरुले थाली बजाएर सरकारको बिरोध गरेका हुन् । उनीहरुले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरु लाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको र बजेटमा आफूहरु लाई