५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्र सम्पन्न

काठमाडौं । नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को छैटौँ बैठक यही वैशाख १३ गते बुधबार लन्डनस्थित विदेश, राष्ट्रमण्डल र विकास कार्यालय (एफसीडीओ) मा सम्पन्न भएको छ। बैठकमा दुवै पक्षले नेपाल–बेलायत सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न क्षेत्रमा संलग्नता अभिवृद्धि गर्ने विषयमा छलफल भएको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको