© 2023
काठमाडौँ। सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनबाट गायन ‘रियालिटी शो मेरो भ्वाइस युनिभसर्’ र ‘नृत्य रियालिटी शो मेरो डान्स युनिभर्स’ को सिजन–२ प्रसारण हुने भएको छ । विश्वभरि छरिएर रहेका नेपालीहरूलाई कला र संस्कृतिको माध्यमबाट एक सूत्रमा बाध्ने लक्ष्यका साथ कार्यक्रमहरू निर्माण गरी प्रसारण गर्न लागिएको नेपाल टेलिभिजनले जनाएको छ । दुवै