© 2023
काठमाडौँ । ढाका टोपी अर्थात् शिरपोस । खासगरी पुरूषहरूले लगाउने पहिरन । नेपालको राष्ट्रिय पोशाक । नेपालीको शान । जुन मानिसको शिरमा सजिन्छ । त्यसैले त यो नेपालीको शान, मान र पहिचान हो । नेपाली टोपीलाई विश्वको अग्लो हिमाल सगरमाथासँग जोड्ने गरिन्छ । ‘मेरो टोपी कैलाशको शिर जस्तो हिमाली भीर