© 2023
काठमाडौं। वेस्ट इन्डिजसँगको युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बेलुकी यूएई प्रस्थान गरेको छ। नेपाली टोली बेलुकी ७:२५ बजे फ्लाइ दुबईमार्फत प्रस्थान गरेको हो। त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीहरूले टोलीलाई बिदाइ गरेका थिए। यसअघि गत बिहीबार औपचारिक बिदाइ भए पनि भिसा प्रक्रियामा ढिलाइ भएपछि नेपाली टोली