८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?
भृकुटीमण्डपमा नाराबाजी, संस्थापन पक्षीय देउवा निवासतिर, आजै पुनः द्विपक्षीय वार्ता…

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा केही महाधिवेशन प्रतिनिधिहरूले निर्वाचन गर्नुपर्ने मागसहित नाराबाजी गरेका छन् । आज विशेष महाधिवेशनको तेस्रो दिन भइसकेकोले नयाँ कार्यसमिति चयन गर्नुपर्ने माग उनीहरुले राखेका छन् । आज पनि बन्द सत्र जारी रहेको छ र निर्वाचन समिति भंग गरेर नयाँ निर्वाचन समिति गठन गरिएको