© 2023
काठमाडाैँ । नेपाली काँग्रेस नेता मोहनबहादुर बस्नेतले राष्ट्रिय भेला घोषणा गरेर नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्ने बताउनुभएको छ । वीपी स्मृति दिवसको अवसरमा बुधवार नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता बस्नेतले पार्टी एकता गर्नको लागि निकै ढिला भइसकेको भन्दै