© 2023
काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपालस्थित पाकिस्तानी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ। दूतावासले सामाजिक सञ्जालमार्फत नेपालमा बाढीका कारण अमूल्य जीवन गुमेको तथा ठूलो भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै यस कठिन घडीमा नेपाली जनताको साथमा पाकिस्तान रहेको जनाएको हो। दूतावासले बाढीबाट प्रभावित, बेपत्ता तथा आफ्ना