© 2023

काठमाडौँ। नेपालका लागि अर्मेनिया गणतन्त्रको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल नियुक्त हुनुभएको छ । परराष्ट्र मन्त्रालयले त्यससम्बन्धी पत्र प्राप्त भएको जनाउँदै मल्ललाई आज अनुमतिपत्र प्रदान गरिएको जानकारी दिएको छ । पत्रअनुसार मल्लले काठमाडौँ उपत्यका हेर्ने जिम्मेवारी पाउनुभएको छ । मल्लको पदावधि २०८४ चैत ९ गतेसम्म हुनेछ । मन्त्रालयले सम्बद्ध नेपाली अधिकारी