• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक
प्रचण्ड प्रधानमन्त्री, रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक राष्ट्रपति– जनार्दन…

काठमाडौँ । अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी सरकारको नेतृत्व गर्ने दाबी गर्नुभएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुको सपथ ग्रहणका लागि संघीय संसद् भवन नयाँ बानेश्वर पुग्नुभएका अर्थमन्त्री शर्माले तोकिएकै समयमा गठबन्धनले सरकार बनाउने र त्यसको नेतृत्व प्रचण्डले गर्ने बताउनुभयो ।