© 2023
काठमाडौँ । “म नरहे पनि तिमीले एउटा सङ्गीतसम्बन्धी स्कुल खोल्नु र वसन्त चौधरीलाई त्यसको अध्यक्ष बनाउनु । यसबाहेक नगेन्द्र थापा, विश्वम्भर प्याकु¥याल र मेरा साथीहरू पनि त्यसमा समावेश गर्नु । तिमीले केही गर्नुपर्दैन । साथीहरूले सघाउँछन्”, स्वरसम्राट नारायण गोपालले बित्नुअघि अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा धर्मपत्नी पेमला गुरूवाचार्यलाई दिनुभएको जिम्मेवारीले

काठमाडौं । जन्मनुपर्छ हरेक मानिस लिएर नौलो आश गुराँस बिहान देखाई भन्छु, बदलिँदो आकाश गीतकार नगेन्द्र थापाले चलचित्र बदलिँदो आकाशका