१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?
नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम

काठमाडौ । जोरपाटीस्थित नामी इन्टरनेशनल स्कुलले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ । काठमाडौँको कमलादीस्थित एकेडेमी हलमा सो कार्यक्रमको आयोजना गरिएको हो । विविध कार्यक्रमहरु सञ्चालन गरी कक्षा १२ का विद्यार्थीहरूले स्कुलमा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुलाई संगीत, नृत्य, नाटक तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरूमार्फत