© 2023
काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सहभागी अवलोकनकर्तालाई लक्षित गर्दै साझेदार बैंकहरूले अटो लोनमा विशेष ब्याजदर तथा सुविधा उपलब्ध गराएका छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)सँगको साझेदारीमा एक्स्पोमा को-स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ पार्टनर सिद्धार्थ बैंक र एनएमबी बैंकले विशेष योजनासहित मेलास्थलबाटै कर्जा सेवाका लागि