© 2023
नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा नेवार समुदायले रोपाइँ जात्रा निकालेका छन् । संस्कृति संरक्षणसँगै पुस्तान्तरणका लागि रोपाइँ जात्रा निकालिएको नेवाः पुचः गैँडाकोटले जनाएको छ । जात्राको उद्घाटन गर्दै गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले नेवार समुदाय कला र संस्कृतिमा धनी रहेकाले संस्कृति संरक्षणमा समुदाय एकजुट हुनु प्रशंसनीय काम भएको बताउनुभयो । नगरभित्रका