७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यो हो ‘नर्कको ढोका’ जुन ५२ वर्षदेखि निरन्तर जलिरहेको छ

एजेन्सी । कल्पना गर्नुहोस्, यदि तपाईंलाई थाहा भयो कि संसारमा एउटा यस्तो ठाउँ छ जुन ५२ वर्षदेखि निरन्तर जलिरहेको छ । चाहेर पनि निभाउन सकिँदैन । यो रहस्य देखेर वैज्ञानिकहरु पनि अचम्ममा परेका छन् । मानिसहरु यो ठाउँ नजिकै जान्छन् । अहिले यो पूर्ण रुपमा पर्यटकीय गन्तव्य बनेको छ ।