१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वतन्त्रबाट लगातार १० पटक वडाध्यक्ष जितेका ८१ वर्षीय व्यञ्जनकार पराजित

ललितपुर । ललितपुर महानगरपालिका–१० को वडाध्यक्षका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार पराजित भएका छन् । १० पटक वडाध्यक्ष निर्वाचित भइसकेका व्यञ्जनकार यसपालि २८२ मतले नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका हुन् । कांग्रेसबाट उम्मेदवार उनका भतिज रविनमान व्यञ्जनकार ८२५ मत प्राप्त गरे भने नरसिंह व्यञ्जनकारले ५४३ मत प्राप्त गरे ।