२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नयाँ वर्षमा सुबिसुको अफर : आकर्षक मूल्यमा ४ डिजिटल टिभी…

काठमाडौं। इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले नयाँ वर्षको अवसरमा आकर्षक 'शुभकामना अफर' सार्वजनिक गरेको छ । कम्पनीले चार ओटा डिजिटल टिभी सहितको उच्च गतिको इन्टरनेट प्याकेज आकर्षक मूल्यमा उपलब्ध गराउने भएको हो । कम्पनीका अनुसार ग्राहकले शुभकामना अफर अन्तर्गत केवल मासिक १७७० रुपैयाँमा प्रिमियम प्याकेज सहित चार डिजिटल टिभी र ६५०