© 2023
काठमाडौं । नेकपा माओवादी केन्द्रको द्वन्द्वकालमा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा न्यायको माग गर्दागर्दै आमरण अनसन बसेको ३३४ औं दिनमा सत्याग्रही नन्दप्रसाद अधिकारीको निधन भएको आज ११ वर्ष पुरा भएको छ । विडम्बना छोराका हत्याराहरुलाई राज्यले न्यायको दायरामा ल्याएको छैन । सर्वोच्च अदालतले पेसी सारेको सारै गरेको पनि वर्षौं भएको छ